
काठमाडौं, साउन २३ । करिब आधा शताब्दी अगाडी स्थापना गरिएको नेपाल विद्यार्थी संघ बल्ल आफ्नो एघारौं महाधिवेशनमा जुटेको छ । त्यो पनि तीब्र विवादमा बीच ।
नेपाली कांग्रेसमा मुलुक सञ्चालनको उच्च तहमा पुगेका नेता जन्माउने नेविसंघ आफैं भने विवादको भुमरीबाट उठ्न नसक्दा नौँ वर्षदेखि महाधिवेशन समेत गराउन नसक्ने गरी थलिएको हो ।
नेपाली कांग्रेसमा उर्जावान नेता जन्माउने नर्सरीका रुपमा समेत लिइने नेविसंघको विगत र वर्तमान कस्तो छ त ?
हेर्नुहोस् भिडियो रिपोर्ट
प्रतिक्रिया दिनुहोस्