१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


‘जनताको अभिमतलाई सम्मान नगरे माओवादी केन्द्र कहिल्यै नउठ्ने गरी समाप्त हुन्छ’


0
Shares

झापा, साउन २९ । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले जनताको अभिमतलाई समयमै सम्मान गर्न नसक्दा अहिले आफ्नो पार्टी मुलुकको तेस्रो शक्तिमा खुम्चिनुपरेको बताएका छन् ।

शनिबार झापाको विर्तामोडमा गरिएको पार्टी एकता भेलालाई सम्बोधन गर्दै नेता कार्कीले अबपनि जनताको अभिमतलाई सम्मान गर्न नसके कहिल्यै नउठ्ने गरी पार्टी समाप्त हुने जिकिर गरे ।

उनले शान्ति–प्रक्रियालाई टुंगोमा पुर्‍याउन नेपाली कांग्रेससँग सत्तासमीकरण गर्नुपरेको स्पस्ट पारे ।