खोकनाको देवपोखरी जात्रा तस्बिरहरु • Image Khabar Image Khabar


खोकनाको देवपोखरी जात्रा तस्बिरहरु


Imagekhabar
५ भाद्र २०७३, आईतवार ०४:४७

खोकनाको  देवपोखरी जात्रा तस्बिरहरु

गाई जात्राको भोली पल्ट ललितपुरको खोकनामा मनाईने देवपोखरी जात्रा मनाईने चलन छ । यस जात्रामा पहिला बलि चढाइसके कुमारी पाठी पोखरीमा खसाले पछि देवपोखरी जात्रा सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्