२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


नयाँ बर्षका लागि बनाइएको लिङ्गो भाँचिदा एक जनाको मृत्यु


0
Shares

बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा २०७६ सालको स्वागतका लागि बनाइएको लिंगो भाँचिँएर लाग्दा एक जनाको मृत्यु भएको छ ।

सुर्मा गाँउपालिका वडा नम्बर ४ का २७ वर्षिय दिनेश पुजाराको हिजो साँझ मृत्यु भएको हो ।

पुजा गर्न गाँउलेहरु जम्मा भएर गाउँनजिकै पिपलडाँडामा लिङ्गो ठड्याउने क्रममा भाँचिएर टाउकोमा लाग्दा पुजाराको मृत्यु भएको हो ।