 
	    इलाम, भदौ ३० । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले इलाम जिल्लालाई ८ ओटा र १० ओटा स्थानीय तह बनाउने गरी दुईओटा खाका तयार पारी अन्तिमरुप दिएको छ ।
प्राविधिक सहयोग समितिले विहीबार पत्रकार सम्मेलन गरी आयोगले तोकेअनुसारका ८ ओटा र स्थानीय राजनीतिक दलहरुले सहमति गरेकोअनुसार १० ओटा तहको सिफारिस गरेको हो ।
यसरी तयार पारिएको खाकामा पनि ८ ओटा संख्या हुनेमा नेकपा एमाले र नयाँ शक्तिलेमात्र सहमति जनाएका छन् ।
८ ओटा स्थानीय तहमा इलाम नगरपालिका, देउमाइ नगरपालिका र सूर्योदय नगरपालिका गरी तीन नगरपालिका र पाँच गाउँपालिका प्रस्ताव गरिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्