३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


हुवावेका पी ३० सिरिजका स्मार्टफोन नेपाली बजारमा


0
Shares

काठमाडौं, चैत २५ । हुवावे कम्पनीले आफ्ना पी ३० सिरिजका मोबाइल सेटहरु नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले काठमाडौंमा एक कार्यक्रम गरी हुवावे पी ३०, हुवावे पी ३० प्रो र हुवावे पी ३० लाइट स्थानी बजारमा भित्र्याएको हो ।

यी सेट कम्पनीको सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन रहेको कम्पनीले जनाएको छ ।

यी मोबाइल सेटहरुको बजार मूल्य ४० हजार रुपैयाँदेखि एक लाख २० हजार मूल्यसम्म रहेको कम्पनीले जनाएको छ ।