९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


सिक्किममा पनि इन्द्रजात्रा मनाइयो


0
Shares

काठमाडौं, असोज ४ । भारतको सिक्किममा पनि कुमारीको रथजात्रा सम्पन्न भएको छ ।

सिक्किममा विगत ६ वर्षयता कुमारीको तस्वीरलाई बज्रयानी तन्त्र र वैदिक विधिबाट पूजा गरी कुमारी रथयात्रा गर्ने गरिएको छ ।

सिक्किम नेवाः गुथिको आयोजनमा गान्तोकमा विभिन्न नेवारी परम्परागत् साँस्कृतिक नाचगानसहित इन्द्रजात्रा पर्व मनाइएको हो ।