Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कोकाकोलाको चाडपर्व योजना–‘मन खोलौं कोकसँग’


0
Shares

काठमाडौं, असोज ५ । कोकाकोलाले चाडपर्व लक्षित योजना ‘मन खोलौं कोकसँग’ सार्वजनिक गरेको छ ।

कोकाकोलाले बुधबार काठमाडौंमा कार्यक्रम गरी जीवनका १५ ओटा महत्वपूर्ण सम्बन्धलाई दर्शाउने १५ ओटा सन्देशसहितका नयाँ लेबलयुक्त प्याकसहित योजना सार्वजनिक गरेको हो ।

मन खोलौं कोकसँग योजनाको सीएनएन हिरो अनुराधा कोइराला, गायक रामकृष्ण ढकाल, राष्ट्रिय फुटबल टिमका प्रशिक्षक राजु शाक्यसहित चर्चित व्यक्तित्वहरुले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।

विशेष सन्देशसहितको प्याकहरुले उपभोक्तालाई आफ्ना भावना साट्न सहज हुने कम्पनीको विश्वास छ ।