काठमाडौं, असोज ९ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले देशका विभिन्न पाँच शहरहरुमा आयोजना गरेको एनसेल मेला २०७३ सकिएको छ ।
चाडपर्वको अवसर पारेर एनसेलले नारायणगढ, पोखरा, बुटवल, धरान र विर्तामोडमा मेला आयोजना गरेको थियो ।
मेलामा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुती, हास्यव्यंग्य, जादु, गेम स्टलहरु, किड्स जोन र फुड स्टलहरु राखिएका थिए ।





प्रतिक्रिया दिनुहोस्