११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


द्वन्द्व व्यवस्थापनमा मिडियाको भूमिकासम्बन्धी दुईदिने कार्यशाला सम्पन्न


0
Shares

बुटवल, असोज ११ । द्वन्द्व व्यवस्थापनमा मिडियाको भूमिकासम्बन्धी दुईदिने कार्यशाला मंगलबार बुटवलमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा भएको कार्यशालामा विभिन्न सन्चारमाध्यमका ३० जनाको सहभागिता रहेको थियो ।

कार्यशालामा पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले सन्चारकर्मीलाई द्वन्द्वको प्रभावबाट कसरी बच्ने र बचाउने भन्नेमा प्रशिक्षण दिएका थिए ।