Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


प्रधानमन्त्री दाहाल रमिते बने : ओली


0
Shares

                                                                 फाइल फोटो
काठमाडौं, असोज १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले विहीबार पार्टी मुख्यालय धुम्बाराहीमा गरेको कार्यकममा उनले ‘सार्क अध्यक्षको हैसियतमा भूमिका खेल्नुपर्नेमा दाहाल रमिते बनेको’ टिप्पणी गरे ।

‘एमालेले देशका लागि गरेको राम्रो कामको मूल्यांकन हुन थालेको’ भन्दै उनले ‘एमाले हिजो जुन अडानमा थियो, आज पनि त्यही रहेको’ बताए ।