१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


विश्व शान्तिको कामना गर्दै भागवत कथावाचन सम्पन्न


0
Shares

ललितपुर, असोज १४ । विश्वशान्ति एवं र पितृहरुको चीरशान्तिको कामना गर्दैै असोज १ गतेदेखि ललितपुरमा सुरु भएको भागवत कथा वाचन शुक्रबार सम्पन्न गरिएको छ ।

विश्वशान्ति अभियान नेपालको आह्वानमा भागवत कथा वाचन गरिएको हो । कथावाचनमा सामूहिक रुपमा पितृहरुको आत्माको शान्तिको कामना गरिएको थियो ।

कार्यक्रममा भक्ति संगीतका साथै नाचगान पनि गरिएको थियो ।