१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


दरबारमार्गको जुत्ता पसलमा लागेको आगो नियन्त्रणमा


0
Shares

काठमाडौं, असोज १४ । राजधानीको दरबारमार्गस्थित इन्भेइ सुज तथा एक्सेसरिज पसलमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

विद्युत् सर्ट भइ शुक्रबार दिउँसो लागेको आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट पसलमा रहेका ब्याग तथा जुत्ता जलेर नस्ट भएको पसल सन्चालकले बताएका छन् । क्षतिको यकिन विवरण भने आइसकेको छैन ।