१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


रुसी महासंघका लागि नेपाली राजदूतमा घिमिरे नियुक्त


0
Shares

काठमाडौं, असोज १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी महासंघका लागि नेपाली राजदूतमा ऋषिराम घिमिरेलाई नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा गुल्मी–धुर्काेट मौला गाविसका घिमिरेलाई राष्ट्रपति भण्डारीले राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ । रासस