
गृष्मा राजभण्डारी/सन्दीप पौडेल/उत्तम मानन्धर/देवेन्द्र महर्जन (इमेज)
चितवन, असोज १४ । जिप दुर्घटना भइ त्रिशूली नदीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको अझै पत्तो लागेको छैन ।
चार दिनदेखि लगातार खोजी गर्दा पनि बेपत्ता भएकाको कुनै अत्तोपत्तो लागेको छैन ।
गृहमन्त्री विमलेन्द्र निधिले खोजी गर्न नेपाली सुरक्षाकर्मी नै सक्षम रहेको बताएपनि दुर्घटनास्थलको अवस्था भने अर्कै छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्