Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


दसैं दैलोमा, छुट होइन, व्यापारीको लूट ! (भिडियो रिपोर्ट)


0
Shares

प्रज्ञा तिमल्सिना/उत्तम मानन्धर (इमेज)
काठमाडौं, असोज १४ । नेपालीहरुको महान् पर्व बडादसै नजिकै आएको छ ।

दसैं नजिकिएसगै राजधानीका मुख्य व्यापारिक केन्द्रहरुमा किनमेल गर्नेको भीडभाड पनि बढेको छ ।

तर, व्यापारीहरु भने दसैंमा छुट दिनुको सट्टा मनपरी मूल्य असुल्ने धन्दामा लागेका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।