
पोखरा, असोज १४ । संघीय मामला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधानअनुसार नै सरकारले राज्य पुनर्संरचना आयोगलाई सुझाव पठाएको बताएका छन् ।
शुक्रबार पोखरामा प्रदेश नम्बर–४ अन्र्तगतका जिविस र नगरपालिकाको वार्षिक प्रगति समीक्षा बैठकको समापनमा उनले इलाकालाई नै आधार मानेर स्थानीय तहको पुर्नसंरचना गर्दा उपयुक्त हुने बताए ।
मन्त्री पाण्डले आगामी चैतमा स्थानीय तहको चुनाव भएरै छाड्ने दाबी पनि गरे ।
प्रतिक्रिया दिनुहोस्