काठमाडौं, असोज १४ । ९ ओटा साना दल मिलेर संयुक्त राष्ट्रिय गठबन्धन गठन गरेका छन् ।
शुक्रबार राजधानीमा कार्यक्रम गरी ‘अधिकार प्राप्तिको संघर्ष गर्ने’ भन्दै गठबन्धनको घोषणा गरिएको हो ।
गठबन्धनमा मधेसी जनता पार्टी, दलित मुस्लिम श्रमिक पार्टीलगातका ९ साना दल सम्मिलत छन् ।





प्रतिक्रिया दिनुहोस्