१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


भूकम्पपीडितका मार्मिक पीडाः दसैं नै हो कि दशा फर्किआएको…! (भिडियो रिपोर्ट)


0
Shares

प्रतीक लामिछाने/दिलिप पोखरेल (इमेज)
काठमाडौं, असोज २१ । यतिबेला सिंगो देश दसैंमय बन्दैछ । दसैं मनाउन घर गाउँ फर्कनेको भीड बसपार्कतिर बढ्दा काठमाडौं विस्तारै खाली हुँदैछ ।

मीठो खानु, राम्रो लगाउनु, परिवारका सदस्यहरुसँग बसेर रमाइलो गर्नु दसैंका विशेषता हुन् ।

तर, १८ महिनाअघि गएको भूकम्पबाट पीडित बनेर काठमाडौंमा अस्थायी आश्रय लिएर बसेका भूकम्पपीडितमा यी चाडबाडको कुनै रौनक देखिँदैन । स्थलगत रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।