Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सनराइज बैंकको विराटनगर विमानस्थलमा एटीएम


0
Shares

काठमाडौं, असोज २१ । सनराइज बैंकले विराटनगर विमानस्थलमा एटीएम सेवा सन्चालनमा ल्याएको छ ।

उक्त एटीएमको शुक्रबार नेपाल नागरिक उड्ययन प्राधिकरण विराटनगरका कार्यालय प्रमुख सुरेशमान सिंहले उद्घाटन गरे ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ६७ ओटा शाखा, ७१ ओटा एटीएम, १० ओटा शाखारहित बैंकिङ सेवा र दुईओटा एक्सटेन्सन काउन्टरबाट आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।