१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


इंग्लिस प्रिमियर लिगमा चेल्सीको शानदार जित


0
Shares

काठमाडौं, असोज २९ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ ।

शनिबार भएको खेलमा चेल्सीले घरेलु मैदानमा साविक विजेता लेस्टर सिटीमाथि ३–० को जित निकालेको हो ।

चेल्सीलाई जिताउन डिएगो कोस्टा, एडेन हेजार्ड र भिक्टर मोसेसले एक–एक गोल गरे ।

यो जितसँगै अंकतालिकामा चेल्सीको ८ खेलबाट १६ अंक भएको छ ।