१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


सशस्त्र प्रहरी बलको प्रवक्तामा दिवाकर केसी


0
Shares

काठमाडौं, कात्तिक ३ । सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक दिवाकर केसी तोकिएका छन् ।

यसअघि प्रवक्ता रहेका शैलेन्द्र खनाल सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सो पदमा केसी आएका हुन् । रासस