पाल्पा, कात्तिक ४ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेपालको संविधानलाई असफल बनाइ देशलाई गम्भीर संकटमा पुर्याउने चलखेल भइरहेको आरोप लगाएका छन् ।
विहीबार एमाले पाल्पाको आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले २०७४ माघभित्र तीनओटा निर्वाचन गरेर संविधानको कार्यान्वय गर्न नसके देश गम्भीर संकटमा पर्ने बताए ।
उनले वर्तमान सरकारले भारतको इसारामा राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाउने कार्य गरिरहेको आरोप पनि लगाए ।









प्रतिक्रिया दिनुहोस्