Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


तीन दलबीच सहमति हुन नसके देश संकटमा : मन्त्री भण्डारी


0
Shares

पाल्पा, कात्तिक ५ । वनमन्त्री शंकर भण्डारीले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलबीच सहमति हुन नसके देश संकटमा फस्ने बताएका छन् ।

शुक्रबार तानसेन बहुमुखी क्याम्पस पाल्पामा प्राविधिक शिक्षा सन्चालनका लागि स्रोत जुटाउन सुरु गरिएको श्रीमद्भागवत सप्ताहको उद्घाटन गदै उनले तीन दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

महायज्ञ कात्तिक १२ गतेसम्म चल्नेछ । यसबाट संकलित रकम तानसेन बहुमुखी क्याम्पस पाल्पामा प्राविधिक शिक्षा सन्चालनका लागि खर्च गरिने बताइएको छ ।

Skip This