१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


टोटनह्यामको शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर


0
Shares

काठमाडौं, कात्तिक ६ । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथ र टोटनह्यामबीचको खेल बराबरीमा सकिएको छ ।

शनिबार बर्नमाउथले आफ्नै मैदानमा टोटनह्याम हट्सपरसँग खेलेको हो ।

उपाधिको दाबेदार टोटनह्यामलाई बर्नमाउथले गोलरहित बराबरीमा रोकेको हो ।

यो बराबरीले टोटनह्यामको अंकतालिकामा शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर भएको छ ।