२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


तिहारका अवसरमा मलेसियामा भब्य दिपावली गरिने


0
Shares

काठमाडौं, कात्तिक ७ । मलेसियाको जोहरबारु राज्यको पीटीपीमा रहेकको नेपाली समाजले महान चाड शुभ दिपावलीको अवसरका भब्य कार्यक्रम गर्ने भएको छ ।

अक्टोबर ३० का दिन विभिन्न सास्कृतिक कार्यक्रम सहित विभिन्न खेलकुद कार्यक्रम गर्ने भएको काम छ ।उत्त कार्यक्रमका लागि ३६ सदस्यीय मुल आयोजक कमिटी समेत गठन गरिएको छ ।

जसमा अध्यक्ष सुरेन्द्र झा (सप्तरी),उपाध्यक्ष राजेश सहानी (बारा),ओम धमला (मोरङ),सचिब मातृकाप्रसाद न्यौपाने (मोरङ)सहसचिव जीवन केसी, कोषध्यक्ष सरद केसीसहित ३६ सदस्यीय समिति बनाइएको छ ।

उक्त समाजमा करिब तीनहजार नेपाली रहेका छन् । तीनलाख बजेटको लागतमा हुन लागेको कार्यक्रम विहान सात बजेबाट नै सुरु हुने छ ।