२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


असन्तुष्टका माग सम्बोधन गरेर संविधान कार्यान्वयन गर्नुपर्छ : उपराष्ट्रपति


0
Shares

धरान, कात्तिक ७ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्यनका लागि यथाशक्य संविधान संशोधन गरी असन्तुष्ट पक्षका माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार धरानमा आयोजना गरिएको गुरुङ समुदायको प्रथम सार्क सम्मेलनको उद्घाटन गर्दै पुनले संविधान संशोधनको माध्यमबाट मात्र संविधानको पूर्ण कार्यान्ययन गर्न सकिने बताए ।

सामाजिक एकता र आर्थिक उन्नतीका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा उनको जोड थियो ।