२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


प्रहरी संगठनको छविलाई अझ प्रभावकारी बनाउछौं : महानिरीक्षक राई


0
Shares

काठमाडौं, कात्तिक ११ । सशस्त्र प्रहरीको १६ औं वार्षिकोत्स आज एक समारोहकावीच सम्पन्न भएको छ ।

वार्षिकोत्सवमा प्रहरी संगठनको अनुशासन र शान्ति सुरक्षामा उल्लेखनीय योगदान गर्नेहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी महानीरिक्षक दुर्जकुमार राईले शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरीले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा प्रहरी संगठनको छविलाई अझ प्रभावकारी रुपमा अगाडी वढाउन इमान्दारिताका लाग्न निर्देशन दिए ।

राईले आयश्रोतको माध्यमलाई वृद्धि गर्न शसस्त्र प्रहरीले थप पेट्रोल पप्पको स्थापन गर्ने तयारी गरेको जानकारी गराए । समारोहमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।