२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


करिब आधा घन्टा चलेको हावाहुरीको वितण्डाः तस्विरमा हेरौं घट्नास्थलको वेहाल


0
Shares

तस्विरहरुः अनिल तिवारी(ईमेज)

काठमाडौं । गएराति आएको भीषण आँधीले वारा र पर्सामा करिब आधा घन्टा वितन्डा मच्चायो । २६ जना बढीको मृत्यु भयो, ६ सय बढी घाईते भए ।

असिनापानीसँगै आएको आँधीले विभिन्न भौतिक संरचनाहरुमा क्षति पुर्‍याउँदा ठूलो संख्यामा मानवीय हताहति भएको भयो ।

आँधीले ढालेको रुखले घरहरु च्यापिएको, इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।