
भैरहवा, कात्तिक १४ । भैरहवाका पत्रकारहरुले पत्रकार सुरक्षा कोष स्थापनाका लागि भन्दै देउसी–भैलो खेलेका छन् ।
लुम्बिनी प्रेस क्लबमार्फत् देउसी–भैलो खेलिएको हो ।
गत वर्षबाट सुरु गरिएको देउसी–भैलो खेल्नेक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको क्लबका अध्यक्ष माधव ढुंगानाले बताए ।
प्रतिक्रिया दिनुहोस्