३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


मुखर्जीको भ्रमणमा नेपाली सुरक्षा संयन्त्रको सफलता (भिडियो रिपोर्ट)


0
Shares

गृष्मा राजभण्डारी/दिलिप पोखरेल (इमेज)

काठमाडौं, कात्तिक १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् ।

दुई देशबीच सम्बन्धमा विभिन्न तगारो तेर्सिएको समयमा राष्ट्रपति मुखर्जीले तीनदिने भ्रमण सफलतापूर्वक टुंग्याएर भारत फर्किएका हुन् ।

भ्रमण सफल बनाउन राज्यका सबै संयन्त्रको पूरै परिचालन गरियो । सुरक्षा संयन्त्रको पनि सरकारले खोट हुन नदिने गरी परिचालन गरेको थियो । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्