धादिङ, कात्तिक २४ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको तयारी भइरहेको बताएका छन् ।
प्रेस युनियन धादिङले बुधबार गरेको पत्रकार सम्मेलनमा उनले कात्तिक मसान्तसम्ममा संसदमा संशोधनको प्रस्ताव पेस गर्ने दाबी गरे ।
अन्तरिम संविधानमा उल्लेख भएअनुसार नै नागरिकताको विषयमा संशोधन हुने निधिको जिकिर थियो ।









प्रतिक्रिया दिनुहोस्