२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


हलिं नेवाः दबूको तेस्रो अधिवेशन सम्पन्न


0
Shares

काठमाडौं, चैत १५ । हलिं नेवाः दबूले शुक्रबार राजधानीमा आफ्नो तेस्रो अधिवेशन सम्पन्न गरेको छ ।

शताब्दीपुरुष सत्यमोहन जोशीको अध्यक्षतामा सम्पन्न अधिवेशनले सिजन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

प्रत्येक तीन वर्षमा गरिने नेवाः दबूको पहिलो अधिवेशन लन्डनमा र दोस्रो अमेरिकामा गरिएको थियो । तेस्रो नेपालमा गरिएको हो ।

कार्यक्रममा नेपाल भाषाका वरिष्ठ साहित्यकाहरुको पनि सहभागिता थियो ।