Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


अचानक धर्मनिरपेक्षता ल्याइयो : राणा


0
Shares

झापा, कात्तिक २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार झापाको दमकमा पत्रकारहरुसँग कुरा गर्दै उनले ‘९४ प्रतिशत हिन्दू सनातन धर्म मान्ने जनता भएको मुलुकमा अचानक धर्मनिरपेक्षता ल्याइएको’ बताए ।

संविधान संशोधनमार्फत् देशलाई हिन्दूराष्ट्र बनाउनुपर्ने राणाको धारणा थियो ।

Skip This