
जिल्ला संवाददाताहरु । दुई नम्बर प्रदेशमा एकपछि अर्को गर्दै एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरु आन्दोलित बनेका छन् ।
सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि आज पनि परीक्षा रद्द गरिएसँगै विद्यार्थी आन्दोलित भएका हुन् ।
सडकमै उत्रिएर विद्यार्थीले विरोध प्रदर्शन गरेपछि प्रदेश नम्बर २ का अधिकांश शहरी क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रतिक्रिया दिनुहोस्