१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प


0
Shares

                                                                   फाइल तस्वीर

न्यूजिल्याण्ड, कात्तिक २८ । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार आइतबार ७.४ तीब्रताको भूकम्प गएको हो ।

समाचार एजेन्सीहरुका अनुसार क्राइस्ट चर्च सहरमा भूकम्प गएको हो । उक्त शहरमा सन् २०११ मा पनि शक्तिशाली भूकम्प गएको थियो ।

आइतबार गएको भूकम्पबाट के कति क्षति भएको छ भन्ने प्रष्ट भइसकेको छैन । (एजेन्सी)