२० जेष्ठ २०८२, मंगलबार | Wed Jun 4 2025


धार्मिक पर्यटन प्रबद्र्धनका विषेश नीति बनाउछौं : मन्त्री निधी


0
Shares

काठमाडौं, कात्तिक २९ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले धार्मिक पर्यटन प्रबद्र्धनका लागि सरकारले विषेश नीति बनाउने बताएका छन् ।

हरिबोधनी एकादशीको उपलक्ष्यमा बुढानिलकण्ठमा गरिएको सप्ताह महायज्ञको समापन कार्यक्रममा उपप्रधानमन्त्री निधिले नेपालमा धार्मिक पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको भन्दै त्यसको विकासमा सरकारले जोड दिने बताए ।

उनले बुढानिलकण्ठ क्षेत्रलाई व्यवस्थित बनाई यसको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । २१ गतेदेखि सुरु भएको महायज्ञ आज सकिएको हो ।