१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


जनकपुरमा महावीर झन्डा मेला


0
Shares

जनकपुर, कात्तिक ३० । जनकपुर उपमहानगरपालिकाको कनरपटी गाँउमा ५ दिवसीय महावीर झन्डा मेलाको शुभारम्भ गरिएको छ ।

९५ फिट अग्लो रथमा घुमिरहेको आकर्षक महावीर झन्डाको मंगलबार एक समारोहबीच मारवाडी सेवा समितिका अध्यक्ष ललित वजाजले उद्घाटन गरेका हुन् ।

झन्डाको दर्शन र पूजापाठ गर्न भक्तजनहरुको भीड लागेको छ ।