Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘संविधान संशोधन गर्नुपर्छ भन्नेहरुले औचित्य पुष्टि गर्न सकेनन्’


0
Shares

झापा, मंसिर २ । नेकपा एमालेका वरिष्ठ नेता झालनाथ खनालले अहिले संविधान संशोधानको कुनै औचित्य नरहेको बताएका छन् ।

प्रेस चौतारी झापाले विहीबार विर्तामोडमा गरेको पत्रकार सम्मेलनमा नेता खनालले एमाले संविधान संशोधनको विपक्षमा नभएपनि संविधान संशोधन गर्नुपर्छ भन्नेहरुले त्यसको औचित्य पुष्टि गर्न नसकेको बताए ।

नेता खनालले अहिलेकानिम्ति संविधान कार्यान्वयन दलहरुको साझा एजेन्डा बन्नुपर्नेमा जोड दिए ।

Skip This