२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


नेपालमा भारत र चीनविरोधी गतिविधि हुन नदिन सरकार सजग : रक्षामन्त्री


0
Shares

बुटवल, मंसिर ४ । रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली भूमिमा भारत र चीनविरोधी गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार बुटवलमा पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलको २२आंै साधारणसभामा बोल्दै उनले दुई छिमेकी देशको सुरक्षा चासोप्रति सरकार सजग रहेको बताए ।

मन्त्री खाँणले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले प्रयास जारी राखेको पनि उल्लेख गरे ।