काठमाडौं, मंसिर ५ । निजी क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले एकमा दुई अफर योजना ल्इाएको छ ।
कम्पनीले आफ्ना ग्राहकका लागि भ्वाईस प्याकमा ‘एकमादुई अफर’ अफर ल्याएको जनाएको हो ।
यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब कर सहित २५ पैसा प्रतिमिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्ने कम्पनीले जनाएको छ ।
सोमबार बाट लागु यस योजना अन्र्तगत हालकै मुल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाईस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्