धनकुटा, मंसिर ११ । भारत सरकारले ठूला दरका भारतीय नोटमा लगाएको प्रतिबन्धको असर नेपालका विभिन्न क्षेत्रमा परेको छ ।
भारतीय सीमासँग जोडिएका जिल्लामा मात्र नभई पूर्वी पहाडी जिल्लामा पनि यसको असर देखिएको हो । भारतीय नोटको अभावकै कारण भारतीय पर्यटक नभित्रिँदा पहाडी क्षेत्रका पर्यटकीय स्थल सुनसान बनेका छन् भने भारतीय बजारमा निकासी हुने अलैंची, अदुवा र चिराईतोको खरिद–बिक्री पनि ठप्प भएको छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्