
यादव आचार्य (इमेज)
बर्दिया, मंसिर १३ । बर्दियामा खैरीचन्दनपुर गाविसलाई पाताभार गाविससँग जोड्न खोजेको भन्दै स्थानीयले चक्काजाम गरेका छन् ।
उनीहरुले खैरीचन्दनपुरलाई राजापुर नगरपालिकामा समावेश गर्न माग गरेका हुन् ।
चक्काजामका कारण सोमबार लामो तथा छोटो दुरीका सवारी–साधन चल्न सकेनन् ।
अनिश्चितकालीन चक्काजाममा उत्रिएका स्थानीयले विद्यालयसमेत सन्चालन हुन दिएनन् ।
प्रतिक्रिया दिनुहोस्