काठमाडौं, मंसिर १८ । काठमाडौंस्थित केएल टावरले दसैं, तिहारलाई लक्षित गरी सन्चालन गरेको उपहार योजनाको बम्पर विजेतालाई उपहार प्रदान गरेको छ ।
शनिबार एक कार्यक्रम गरी विजेतालाई टीभीएस अपाचे मोटरसाइकल र जेस्ट स्कुटर हस्तान्तरण गरेको हो ।
थाइल्यान्डको बैंकक भ्रमणको प्याकेज पनि वितरण गरेको कम्पनीले जनाएको छ ।
यो योजनामा स्मार्ट फोन, टेलिभिजन, वासिङ मेसिन, माइक्रो ओभनलगायतका उपहार प्रदान गरेको कम्पनीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्