७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


राष्ट्रिय ज्यापु दिवसको अवसरमा हुने कार्यक्रममा प्रधानमन्त्रीलाई निम्तो


0
Shares

काठमाडौं, मंसिर १९ । राष्ट्रिय ज्यापु दिवसको अवसरमा हुने कार्यक्रममा सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रिय ज्यापु महागुठीले निम्तो दिएको छ ।

आइतबार लाजिम्पाटस्थित दाहाल निवास पुगेर गुठीका पदाधिकारीहरुले प्रधानमन्त्री दाहाललाई निम्तो दिएका हुन् ।

प्रधानमन्त्री दाहाललाई धान्यपूर्णिमाका दिन बसन्तपुरमा हुने विशेष कार्यक्रममा आमन्त्रण गरिएको हो ।