२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


साढे ११ किलो चरेससहित दुई जना पक्राउ


0
Shares

कञ्चनपुर, मंसिर २६ । कञ्चनपुरको बेदकोट नगरपालिकाबाट प्रहरीले साढे ११ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम क्षेत्रिय प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका–१० लालपुर चौराहा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिकाका ३५ वर्षिय मोहन पन्त र २२ वर्षीय नरेश डगौरा रहेको प्रहरीले जनाएको छ ।