Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


यस्तो छ बाबुरामको धारणा


0
Shares

मंगलबार काठमाडौंमा गरिएको एक कार्यक्रममा उनले संविधान संशोधनमा शासकीयस्वरुप र संघीयता दुबैलाई एकैपटक टुंग्याउनुपर्ने धारणा पनि राखे ।

कार्यक्रममा नेपाली कांगेसका नेता चन्द्र भण्डारी, नेकपा एमालेका नेता रविन्द्र अधिकारी, नेकपा माओवादी केन्द्रका गिरीराजमणि पोखरेल तथा मधेसी जनअधिकार फोरम लाकतोन्त्रिकका जितेन्द्र देवलगायतले दलहरु मिलेरै अहिलेको राजनीतिक गतिरोधको निकास खोज्नुपर्नेमा जोड दिएका थिए ।