
उनले आतंककारीहरु भागेको र उनीहरुलाई लुक्ने ठाउँ पनि नभएको दाबी गरे ।
नाइजेरियाली सेना गत हप्तादेखि बोको हरामविरुद्ध उत्तरपूर्वी बोर्नो राज्यको जंगलमा बृहद् कारबाहीमा उत्रिएको थियो ।
इस्लामिक राज्यको माग गर्दै बोको हरामले सशस्त्र संघर्ष गर्दै आएको छ ।
यो समूहका नेताले इस्लामिक अतिवादी समूह ‘आइएस’सँग सहकार्य गर्न खोजेको बताउँदै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्