Logo ३१ भाद्र २०८३, बुधबार | Thu Sep 17 2026


भारतबाट आउँदै गरेका ट्याङ्कर चालकमाथि गोली हानी लुटपाट


0
Shares

सीमावर्ती भारतको रक्सौल बजारबाट तीन किमी अगाडि सो अज्ञात समूहले सुरुमा ट्यांकर चालक अमलेखगन्ज–४ बस्ने तुलाराम उपाध्यायलाई कटुवा पेस्तोलले टाउकामा हान्दा प्रतिकार गरेपछि चालकलाई बायाँ खुट्टामा गोली प्रहार गरी घाइते पारेर सो रकम लुटिलगेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले बताए ।

चालकको अवस्था सामान्य छ । चालकले भारतीय प्रहरी तथा नेपाल प्रहरीलाई नभई अमलेखगन्ज प्रहरीलाई जानकारी दिएको जनाइएको छ । रासस