Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


वैद्य माओवादी र न्यूक्लियस नेपालबीच पार्टी एकता


0
Shares

आइतबार राजधानीमा एक कार्यक्रम गरी पार्टी एकताको घोषणा गरिएको हो ।

कार्यक्रममा वैद्यले नेपालमा जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको स्थापनाका लागि पार्टी एकीकरण आवश्यक भएको बताए ।